7 Aana Land at Budhanilkantha |


Budhanilkantha School 5 Budhanilkantha
Kathmandu, State 3
रु. 28,00,000
Price /Aana
2395.75 Sqft/7Aana
Land
20 ft
Road

1 year ago

3,876

ID: 1413

sale
Save




icon

2395.75 Sqft/7Aana
icon

20 ft
icon

South east
icon

icon

रू. 28,00,000
icon

बुढानिलकन्ठदेखी टोखा जोड्ने मुल सडकको एक कित्ता पर, बुढानिलकन्ठको स्कुल छेउको बिष्णुमती पुल बाट सुरु हुने बिष्णुमती करिडोरको बैकल्पिक सडकको २० फिटे बाटोले छुने, साझा यातायातको रुट सुरु हुने स्थान नेर चर्चित बुढानिलकन्ठ स्कुलको नजिकै शिवपुरी डाडोको फेदमा सम्मो परेको सात आना जग्गा बिक्रिमा राखेका छौ । ब्यापारिक प्रयोजनको सिलसिलामा रकम आबश्यक भएकोले यो जग्गा चल्तीको मुल्य भन्दा केही सस्तो मुल्य राखेका छौ ।

बिहानको पहिलो झुल्के घाम लाग्ने, सिवपुरी जङ्गलबाट प्राकृतिक रुपमा आउने पानीको समुदाय मार्फत राम्रो ब्यबस्थापना गरिएको र दक्षिण मोहोडा भएको यो जग्गा बसोमासको लागि निकै राम्रो छ । साथै यो जग्गामा बैन्क, डिपार्टमेन्टल स्टोर वा अन्य ब्यापारिक भवन बनाएर ब्यबसाय गर्न सकिने गरी केन्द्रमा रहेको छ ।

Name : Kamala Dhakal
Phone : 9841803113/9851140230
Email : Send Email
Date : 2023-03-24
Listing ID : 1413
Status : Active
State : State 3
District : Kathmandu
Muncipality : Budhanilkantha
VDC : Budhanilkantha School
Ward No : 5
Tole : Bishnumati

Price : रु. 28,00,000
Price Rs : twenty eight lakhs
Land area : 2395.75 Sqft/7Aana
Direction : South east
Road size : 20 ft
Length / Width :

Call Seller