Brand New house on sale in Shital Height Lalitpur | sold


Shital Height 6 Mahalaxmi
Lalitpur, State 3
रु. 2,35,00,000
Price
3.5 Ana
Land

Road

6 months ago

2,266

ID: 1601

Featured
Save




icon

3.5 Ana
icon

Rooms
icon

4 Bed
icon

4 Bath
icon

Kitchen
icon

Car 1

ललितपुर सितल हाइटमा आधुनिक डिजाइनमा निर्माण भएको भुकम्प प्रतिरोधी साढे दुइ तले Brand New घर बिक्रीमा छ। घर निर्माण अन्तिम चरणमा छ।
मूल्य २ करोड ३५ लाख
- ३.५ (साढे तीन) आना क्षेत्रफलमा निर्माण भएको /
- जम्मा ८ ओटा कोठाहरु भएको ( ४ बेडरुम , २ लिविंग रुम, २ किचन रुम ) साथै ४ बाथरुम भएको
- ग्वार्को रिङ्ग रोड देखि लगभग २.८ कि मि को दुरीमा रहेको
- ग्वार्को देखि पनौती जाने हाइवे देखि ५०० मिटरको दुरीमा रहेको
- सार्बजनिक बस लाग्ने ठाउँ देखि ५० मिटर को दुरीमा रहेको
- Fully मजबूत, आकर्षक र आधुनिक डिजाइनमा निर्माण भएको
- पानी (इनार), ढल र बिजुली बत्तिको ब्यबस्था भएको
- Spacious गाडी पार्किंग को सुबिधा भएको
- २० फीटको कच्ची मोटर बाटोमा पुर्व मोहडा भएको
इच्छुक ग्राहकहरुले ९८६४२६०८८४ वा ९८१००५२९१० मा सम्पर्क गर्नु होला ।
Viber / Imo / Whatsapp - ९८६४२६०८८४

Name : Nabin Real Estate
Phone : 9864260884
Email : Send Email
Date : 2023-03-24
Listing ID : 1601
Status : sold
State : State 3
District : Lalitpur
Muncipality : Mahalaxmi
VDC : Shital Height
Ward No : 6
Tole :

Price : रु. 2,35,00,000
Price Rs : two crore thirty five lakhs
Land area : 3.5 Ana
No of Flat : 2.5
Road size :
Built year : 2076
House type : Residential
Direction : East
Bedroom : 4
Bathroom : 4
Rooms :
Kitchen :
Parking : Car 1
Built Up : Sqft

Call Seller