Post Ads

House on sale at Imadol |


Imadol Mahalaxmi
Lalitpur, State 3
रु. 1,95,00,000
Price
1200 sqft
Land
16 ft
Road

2 months ago

3,229

ID: 1447

Featured
Save

  • House on sale at Imadol
  • House on sale at Imadol
  • House on sale at Imadol
  • House on sale at Imadol
  • House on sale at Imadol
  • House on sale at Imadol
  • House on sale at Imadol
  • House on sale at Imadol
  • House on sale at Imadol
  • House on sale at Imadol
  • House on sale at Imadol

Quick Links
icon

1200 sqft
icon

Rooms
icon

5 Bed
icon

3 Bath
icon

3 Kitchen
icon

Car 3+

"अब चलेको भन्दा निकै सस्तोमा महल जस्तो घर तु बिक्रीमा"
तपाईको सुन्दर घरको सपना अनि पुरा गर्ने अवसरमा हामी साथ दिनेछौं

ललितपुरको प्रशिद्ध नगर तथा आधुनिक क्षेत्र इमाडोलमा ४ आनामा भर्खरै मात्र बनेको आधुनिक सुन्दर घर तुरुन्त बिक्रीमा रहेकोछ।
विशेषताहरु :
✅क्षेत्रफल : ४ आना

✅ग्वार्को चोकबाट १ किलोमिटर मात्र टाढा
✅घाम नछेकिने, दिनैभर प्रकाशमय स्थान
✅पर्याप्त २ पांग्रे तथा ४ पांग्रे सवारी
✅आधुनिक ???????????????????????? उच्च गुणस्तरीय सामग्री तथा दक्ष प्राबिधिकद्वारा निर्मित हाल सम्म प्रयोग नगरिएको नयाँ घर।
✅चौबिसै घण्टा पर्याप्त पानीको सुबिधा
✅???????????????????? ???????????????????????? को ब्यबस्था
✅पूर्ण रुपमा ???????????????????????????????? ले सुसजित
✅प्रदुषण रहित, आरामदाईक तथा शान्त बसोबास क्षेत्र।
✅चलन चल्तीको मूल्य भन्दा निकै सस्तो।
✅भूमि, सडक, निर्माण लगायत सम्पूर्ण कानुनी मापदण्ड पूरा भएको
✅???????????????????????????????? साथै बसोवासको लागि उपयोगी
✅सिधै जग्गा धनीसँग पारदर्शी कारोबार गर्न सकिने जस्ले गर्दा ????????????????????हरु नहुने र कमिसन माथि कमिसन थप नभई ???????????????????????????????? सुलभ मूल्यमा प्राप्त गर्न सकिने।
✅कुनै झन्झट नभएको तुरुन्तै पास गर्न सकिने
क्षेत्र विशेषताहरु :
✅ललितपुर जिल्लाको प्रतिष्ठित क्षेत्र।
✅ब्यापारिक क्षेत्र।
✅ढल, निकाश, खानेपानी ईतिआदि सम्पूर्ण सुबिधा भएको
✅हस्पिटल, साना तथा ठुला बजार, मनोरंजन,यातायात, विश्वोविद्यालय तथा विभिन्न सरकारी, गैर -सरकारी, निजि संघ- संस्था एवं उद्योगहरुको सजिलो पहुँच भएको।
मुल्य: १ करोड ९५ लाख ( लिने ब्यक्तिलाई केहि घटाउन सकिनेछ )

➡️कुनै पनि घर तथा बाँझो जग्गा किन- बेच गर्नु परेमा हामीलाई सम्झनु होला। हामी ग्यारेण्टीका साथ सुरक्षित तथा पारदर्शी तरिकाले सम्पति धनीलाई सामेल गराई कारोबार गरि दिनेछु। घर जग्गा धित्तो सम्बन्धी पनि काम गरिनेछ।

Name : Property Portal Nepal
Phone : 9841942030
Email : Send Email
Date : 2022-04-05
Listing ID : 1447
Status : Active
State : State 3
District : Lalitpur
Muncipality : Mahalaxmi
VDC : Imadol
Ward No :
Tole : Timilsina chowk, Imadol

Price : रु. 1,95,00,000
Price Rs : one crore ninety five lakhs
Land area : 1200 sqft
No of Flat : 2.5
Road size : 16 ft
Built year : 2076
House type : Furnished
Direction : West
Bedroom : 5
Bathroom : 3
Rooms :
Kitchen :
Parking : Car 3+
Built Up : Sqft

Call