Post Ads

2.5 storey house on sale in Shital Height Mahalaxmi | 9864260884 sold


Shital Height Mahalaxmi
Lalitpur, State 3
रु.
Price
3 Ana
Land
13 ft
Road

288 ID: 1605


  • 2.5 storey house on sale in Shital Height Mahalaxmi

Quick Links
icon

3 Ana
icon

Rooms
icon

4 Bed
icon

4 Bath
icon

Kitchen
icon

Car 1

ललितपुर सितल हाइटमा आधुनिक डिजाइनमा निर्माण भएको भुकम्प प्रतिरोधी साढे दुइ तले Brand New घर बिक्रीमा छ। निर्माण अंतिम चरणमा छ ।
मूल्य १ करोड ९५ लाख
- ३ आना क्षेत्रफलमा निर्माण भएको / 1026.75 sqft
- जम्मा ८ ओटा कोठाहरु भएको ( ४ बेडरुम , २ लिविंग रुम, २ किचन रुम ) साथै ४ बाथरुम भएको
- ग्वार्को रिङ्ग रोड देखि लगभग २.८ कि मि को दुरीमा रहेको
- ग्वार्को देखि पनौती जाने हाइवे देखि ४०० मिटरको दुरीमा रहेको
- सार्बजनिक बस लाग्ने ठाउँ देखि ५० मिटर को दुरीमा रहेको
- उचो ठाउमा रहेको हुनाले सबै तिरको View हेर्न सकिने
- Fully मजबूत, आकर्षक र आधुनिक डिजाइनमा निर्माण भएको
- Spacious गाडी पार्किंग को सुबिधा भएको
- १३ फीटको कच्ची मोटर बाटोमा उत्तर मोहडा भएको
इच्छुक ग्राहकहरुले ९८६४२६०८८४ मा सम्पर्क गर्नु होला
Viber / Imo / Whatsapp - ९८६४२६०८८४

Premium Properties

Name : Nabin Real Estate
Phone : 9864260884
Email : Send Email
Date : 2021-02-24 |
Listing ID : 1605
Status : sold

Website :

State : State 3
District : Lalitpur
Muncipality : Mahalaxmi
VDC : Shital Height
Ward No :
Tole :

Price : रु.
Price Rs : one crore ninety five lakhs
Land area : 3 Ana
No of Flat : 2.5
Road size : 13 ft
Built year : 2076
House type : Residential
Direction : North
Bedroom : 4
Bathroom : 4
Rooms : 8
Kitchen :
Parking : Car 1
Built Up : Sqft