Post Ads

Beautiful Land For Urgent Sale In Hattiban |


Hattiban 23 Lalitpur
Lalitpur, State 3
रु. 45,00,000
Price
17
Land
16
Road

2 months ago

216

ID: 3529

Featured
Save




Quick Links
icon

17
icon

16
icon

East
icon

icon

रू. 45,00,000
icon

Residential

सातदोबाटाेबाट २ किलोमिटरको सुन्दर वस्ती हात्तिवनमा १७ आना अत्यन्तै राम्रो लोभलाग्दो जग्गा तुरुन्त बिक्रीमा !
पुर्वतर्फ फर्केको, ६५ फिट मोहडा भएको, चार कुना रुमालजस्तो मिलेको यो जग्गा वास्तुशास्त्र अनुसार पनि उपयुक्त छ ।
एकमुष्ट वा टुक्राएर दुबै दिन सकिने । बाटाे १६ फुटे RCC ढलान छ जुन हात्तिवन चोक, जेम्स स्कुल र सातदोबाटाेतर्फ जाने पिचबाटाेहरुमा जोडिन्छ ।
मूल्य प्रती आना ४५ लाख रखिएको छ तर लिने नै हुँदा केही
घटाउन सकिन्छ । पैसाको तुरुन्त खाँचो परेकोले अर्जेन्ट बिक्रिमा राखिएको हो ।
जग्गा अवलोकन वा थप जानकारीको लागि - योगेशजी (९८४०७८३६८३)

Name : Yogesh Uprety
Phone : 9840783683
Email : Send Email
Date : 2023-03-24
Listing ID : 3529
Status : Active
State : State 3
District : Lalitpur
Muncipality : Lalitpur
VDC : Hattiban
Ward No : 23
Tole : Airawat

Price : रु. 45,00,000
Price Rs : forty five lakhs Per Aana
Land area : 17
Road size : 16
Direction : East
Land type : Residential
Width / Depth :
Map :

Call