Land for sale in Sitapaila |


Sitapaila KMC
Kathmandu, State 3
रु. 85,00,000
Price /Aana
24 Anna
Land

Road

2 months ago

331

ID: 4264

sale
Save




icon

24 Anna
icon

icon

South
icon

icon

रू. 85,00,000
icon

Semi-commercial

सिता पाइला चोक देखि ६५० मीटर भित्र हाईवे मा २४ आना जग्गा बिक्रीमा / एका तिर हाईवे अर्को तिर २० फिटे बाटो भयको अत्ति नै आकर्षक घडेरी हो यो / हाल नक्सा पास भै घर को फाउन्डेसन पनि हाली सकियको जग्गा मा आफ्नै इनार पनि रहेको छ/ बस्न को लागि या ब्यापारिक प्रायोजन को लागि एकदम सुबिधा सम्पन्न घडेरी खोज्दा पनि पाउन धेरै गारो छ / यो सुबर्ण अवसर को फाइदा उठाई हल्नुहोस /

अस्पताल, सपिङ्ग सेन्टर, आदि हिडेरै पुगिने अनि दक्षिण फर्कियको यो जग्गा मा दिन भरिनै न्यानो घाम पर्ने हुदा जाडो महिना मा घर त्यस्तो चिसो हुन्दैन /

जग्गा आफै गयर हेर्न पनि सक्नु हुन्छ /

थप जानकारीको लागि सम्पर्क गर्नु होला/
9801137258 or 9841371886

Name : Bisoo Hamal
Phone : 9808841247
Email : Send Email
Date : 2024-02-05
Listing ID : 4264
Status : Active
State : State 3
District : Kathmandu
Muncipality : KMC
VDC : Sitapaila
Ward No :
Tole :

Price : रु. 85,00,000
Price Rs : eighty five lakhs
Land area : 24 Anna
Direction : South
Road size :
Length / Width :

Call Seller