2.5 Story Beautiful House Behind GreenHill CIty VIP Housing in Narayantar, Shiva Chowk on Sale |


Narayantar, Shiva Chowk, Aryal Goan Gokarneshowr
Kathmandu, State 3
रु. 2,45,00,000
Price
3 Aana
Land
13 ft
Road

1 year ago

2,057

ID: 3316

sale
Save




icon

3 Aana
icon

11 Living
icon

5 Bed
icon

3 Bath
icon

Kitchen
icon

Car 1

URGENT SALE! नारायणटार, शिव चोक ग्रीन हिल सिटी VIP हाउजिङ्गको बाहिरपट्टि अति आकर्षक ३ आनामा बनेको साढे दुई तले, पूर्वी मोहोडाको Dream House तु. बिक्रीमा । सही जग्गासँग साट्न पनि सकिने छ ।
** घरसंगै New वाशिंग मेशिन फ्री **
✅ भूकम्पको मापदण्ड अनुसार निर्माण गरिएको आधुनिक डिजाइनको मजबूत घर
✅ साढे एक वर्ष अघि मात्र निर्माण सम्पन्न
✅ शान्त, सुन्दर र मिलनसार छिमेकीहरु
✅ टप स्कूलहरु
✅ बसोबासका लागि अति सुरक्षित र उत्तम ऐरिया
✅ चौबिसै घण्टा तातो-चिसो पानीको सुविधा (सोलार) भएको
✅ २ पानी टंकी, नजिकै खानेपानीको लाईन
✅ वाशिंग मेशिन जडित
✅ ढलको सुविधा भएको
✅ सुपर फास्ट इन्टरनेटको सुविधा भएको
✅ टप फ़्लॊरमा Secure च्यानल गेट
✅ १ गाडी र २/३ ओटा बाईक पार्किङ्गको सुविधा भएको
✅ फूल र तरकारी बारी
✅ दोस्रो तल्लामा भर्खरै हालेको उच्च गुणस्तरिय नयाँ कार्पेटिंग
✅ पूजा कोठा
✅ १३ फुटे बाटो
✅ विदेश जानुपर्ने कारणले मात्र तु बिक्रीमा छ ।
एकचोटि हेर्न आउनुहोस् । हजुरले 100% मन पराउनु हुनेछ ।
दलालले कस्ट नगर्नु होला । Serious and Direct Buyers Only. मूल्य रु. मात्र 2 Crores 45 Lakhs (Negotiable) घर धनीको सिधा सम्पर्क 9861531945

Name : Radhika Shrestha
Phone : 9861531945
Email : Send Email
Date : 2023-03-23
Listing ID : 3316
Status : Active
State : State 3
District : Kathmandu
Muncipality : Gokarneshowr
VDC : Narayantar, Shiva Chowk, Aryal Goan
Ward No :
Tole :

Price : रु. 2,45,00,000
Price Rs : two crore forty five lakhs
Land area : 3 Aana
No of Flat : 2.5
Road size : 13 ft
Built year : 2076
House type : Residential
Direction : East
Bedroom : 5
Bathroom : 3
Living Room : 11
Kitchen :
Total Rooms:
Parking : Car 1
Built Up : Sqft

Call Seller